काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त आयोजनामा मंगलबारदेखि ‘वाटरकलर ओडिसी’ प्रदर्शनी चलिरहेको छ । बंगलादेश, चीन र नेपालका कलाकारले वाटर कलर प्रयोग गरेर बनाएका कलाकृतिहरू प्रदर्शनीमा...