बारा । राजमार्गमा गुड्ने सवारी साधनहरुसँग अवैध रुपमा रकम असुल्ने ठेकेदारलाई कारबाहीका सम्बन्धमा स्थानीय तह र प्रशासनबीच विवाद उत्पन्न भएको छ । वीरगन्ज–पथलैया सडक खण्डमा गुड्ने सवारी साधनसँग अवैध...