मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

व्यक्तिगत इर्ष्या र तृष्णाबाट संशोधित नियमावलीको विरोध भयो : न्यायाधीश खतिवडा

काठमाडौँ । न्यायपरिषद्का सदस्य समेत रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले न्यायपरिषद् नियमावलीको संशोधन आवश्यकताका आधारमा भएको बताएका छन् । न्याय सेवाबाट उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाहरुलाई वरिष्ठता दिनेसम्बन्धी...