दुई वर्षअघि श्रीलंकाको राष्ट्रपति भवन विश्वभर चर्चामा थियो । दरबारको पौडी पोखरीमा आम मानिसहरु खुसीसाथ नुहाउँदै थिए । नजिकै उभिएका मानिसहरूको भीड प्रसिद्ध पापेयर ब्यान्डको धुनमा नाचिरहेको थियो। ब्याण्डका सदस्यहरूले...