बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का

पेरिस । फ्रान्सको उच्च अदालतले पूर्वराष्ट्रपति निकोलस सार्कोजीविरुद्ध भ्रष्टाचारको आरोपमा सुनाइएको सजायलाई यथावत् राखेको छ । बुधबारको सुनुवाइमा सार्कोजीले एक वर्षसम्म विद्युतीय मनिटरिङ ब्रास्लेट लगाउनै पर्ने भनेको छ । ...