मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पूर्वसांसद आङ्टावा शेर्पालाई २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभासद आङ्टावा शेर्पालाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले शेर्पाबारे अनुसन्धान गरिरहेको छ...