मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

धौलागिरि क्षेत्रमा यसरी गयो पाँच जना रसियन आरोहीको ज्यान

काठमाडौँ । धौलागिरि हिमालमा पाँच जना आरोहीको मृत्यु भएको मंगलबार पुष्टि भयो । आइतबार राती ११ बजे धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव मंगलबार ७६०० मिटर उचाइमा भेटिएको पर्यटन...