सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय

रविलाई भेटेपछि ज्ञानेन्द्रले भने, ‘मदिरा सेवन गरेका प्रहरीद्वारा रातारात पोखरा ल्याइएको छ, छानबिन हुनुपर्छ’

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्दा  मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जिकिर गरेका छन् । सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको...