सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

स्टार्ट-अप उद्यम कर्जाका २१३ आवेदक पहिलो चरणबाटै फालिए

स्टार्ट-अप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गरेकामध्ये अधिकांश कम्पनी पहिलो चरणबाटै बाहिरिएका छन् । यस्तो कर्जाका लागि उद्योग विभागमा ३८२ ओटा परियोजना प्रस्तावपेश भएकोमा प्रारम्भिक रुजुबाटै २१३ ओटा कम्पनीका...