शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सकिएको छ । नवौँ संस्करणको उपाधि भारतले कुम्ल्याएको छ । भारतले फाइनलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो । प्रतियोगिता...