चक्रवाती आँधी मोखा बङ्गलादेश र म्यानमारको तटीय इलाकासँग ठोक्किएको छ । यो आँधी खतरनाक हुनसक्छ र यसका कारण तेज हावाका साथै भारी वर्षा जारी छ । तल्लो इलाकामा बस्ने मानिसलाई...