रौतहट । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा सुत्केरी महिलाको मृत्यु भएको घटनामा दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि मात्र शव पोस्टमार्टमका लागि पठाइएको छ। इलाका प्रहरी कार्यालय गरुडामा...