ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ वैशाखे खर्कस्थित भेडागोठमा भेडाको दूध दुहुँदै गोठाला । किसानले भेडाको दूधबाट दही,मही र घ्यु बनाउने गर्छन् । ताप्लेजुङमा भेडाको घ्यु प्रतिकिलो रु दुई हजारमा खरिद बिक्री...