बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

सैनी बने हरियाणाको मुख्यमन्त्री

हरियाणा । नायब सिंह सैनीले हरियाणाको मुख्यमन्त्रीको शपथ लिएका छन्। उनलाई हरियाणाका गभर्नर बंडारु दत्तात्रेयले पद तथा गोपनीयताको शपथ गराएका थिए। यस शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि...