काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा कर्जा माग भन्दा बढी निक्षेप (बचत) बढेसँगै तरलता थुप्रिन पुगेको छ । कर्जा लगानीको तुलनामा बैंकहरुमा ४ गुणाबढी निक्षेप बढेसँगै अधिक तरलता भएको हो...