सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको...