सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्र्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट...