काठमाडौँ । नेपाल रग्बी संघको आयोजनामा ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप’ बुधबारदेखि सुरु भएको छ । प्रतियोगिता वैशाख २ गतेसम्म चल्नेछ । ललितपुरस्थित च्यासल रंगशालामा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा गोर्खाली रुग्बी...