बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल-अफ्रिका फिल्म फेस्टिभल सम्पन्न, जुरी अवार्डबाट प्रभात सम्मानित

काठमाडौँ । नेपाल अफ्रिका फिल्म महोत्सव 'नाफ'मा अभिनय मार्फत सर्वोत्कृष्ट जुरी अवार्ड प्रभात पाल ठकुरीले प्राप्त गरेका छन् । सिनेमा 'सरी मम' मार्फत उनले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् ।...