काठमाडौँ । जनयुद्ध दिवसको पूर्व सन्ध्यामा योङ कम्युनिस्ट लिग(वाइसिएल) नेपालले दीप प्रज्वलन गरेको छ । बुधवार साँझ सो सङ्गठनले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा परिसरमा दीप प्रज्वलन गरेको हो...