काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मिलेर बनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको छ । दुई कम्पनीबीचको मर्जर सम्झौता सम्पन्न भएसँगै आईजीआई प्रुडेन्सियलले एकीकृत कारोबार सुरु...