बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा घट्यो बाल मृत्युदर

तुलसीपुर । लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ । शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा...