काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निर्माण गरेको सिरिज ‘ब्रह्माण्ड’ नेपाली, अङ्ग्रेजी र हिन्दी गरी तीन भाषामा निर्माण भएको छ । निर्माण युनिटले तीन भाषामै सिरिजको टिजर सार्वजनिक...