काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित भएको छ । पार्टीको अनुशासन समितिले पार्टीका विभिन्न इकाइले कारबाही सिफारिस भएकाहरूबारे निर्णय नगर्दा नवीकरण प्रभावित भएको हो । मुख्यगरी गत निर्वाचन...