काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई २१ करोड ५ लाख रुपैयाँ लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयरसहित ११...