शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहौल बनेको छ : नवाजुद्दीन

काठमाडौँ । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहौल बनेको बताएका छन् । सोमबार काठमाडौँमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बालाले चलचित्रका लागि नेपालमा अब नयाँ...