काठमाडौँ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले भूमिसम्बन्धी अध्यादेश कता गयो भनेर प्रश्न गरेका छन् । बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ माथिको छलफलका क्रममा सांसद शर्माले...