काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले प्राथमिकता प्राप्त आयोजनालाई पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि...