काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को शुभ–मुहूर्त गरिएको छ । आइतबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्तसँगै फिल्मको छायाङ्कन समेत सुरु भएको निर्माण युनिटले जानकारी दियो । ...