काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लेखा समितिको बैठक नबसेको गुनासो राज्यव्यवस्था समितिको बैठकमा पुगेर गरेका छन् । बैठक नबस्दा आफूहरूले बोल्ने मौकानै नपाएको गुनासो सिंहको छ । ...