काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पसको प्रमुख नियुक्तिका लागि सर्च कमिटी गठन गरिएको छ । विगत लामो समयदेखि टुङ्गिन नसकेको क्याम्पस प्रमुख नियुक्तिका लागि नयाँ सर्च कमिटी गठन गरिएको...