काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मित्र राष्ट्र कतारसँग नेपालको गहिरो सम्बन्ध रहेको बताएका छन् । रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरुका कारण पनि दुई मुलुकबिचको सम्बन्धमा...