काठमाडौँ । अबदेखि विद्यालय तहको सामाजिक अध्ययन विषयको पढाइ नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली...