आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेको दोहोरो चाल : सत्तामा हुँदा मन्जुरी, बाहिरिँदा विरोध !

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री विष्णु पौडेलले द्वन्द्वकालका अयोग्य र स्वैच्छिक अवकाशमा गएका जनमुक्ति सेनालाई २ लाख रुपैयाँ दिने व्यवस्था बजेटमार्फत गरे । आर्थिक वर्ष २०७३÷०७४...