बारा । नेपालमा सर्पको टोकाइबाट बर्सेनि ३ हजार जनाले अकालमै ज्यान गुमाउने गरेको एक अनुसन्धानले देखाएको छ । एक सरकारी निकायले गरेको अनुसन्धानले वर्षेनी सर्पको टोकाईबाट करिव ४० हजार मानिस...