काठमाडौँ । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३, संशोधनको प्रक्रिया अघि बढाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत जेठमा विधेयकमा सुझाव सहितको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो ।...