सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

२९ कम्पनीले पाए ब्रोकर लाइसेन्सको आशय पत्र

काठमाडौं । धितोपत्र बोर्डले हालसम्म २९ वटा कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र (एओआई) दिएको छ । नयाँ धितोपत्र दलाल (ब्रोकर) लाइसेन्सका लागि परेको कूल ४५ आवेदन मध्ये बोर्डले अन्तिम पटक...