आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पत्ता लाग्नै सकेन– थामेमा कसरी आयो बाढी ?

विराटनगर । दिउँसो २ बजे अचानक लेदोसहित आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे बस्तीका १४ वटा घर तथा भवन क्षतिग्रस्त बनाएको छ । तर, ठुलो पानी पनि...