काठमाडौं । नेपाली किसानद्वारा उत्पादित दूधले बजार नपाइरहेको समयमा केही डेरी व्यवसायीले लुकीछिपी भारतीय दूध भित्र्याइरहेको पाइएको छ । केही डेरी व्यवसायीले नेपाल–भारत सीमा क्षेत्रमा चिलिङ सेन्टर खोलेर भारतबाट आउने...