सोमबार, २९ पुस २०८१
ताजालोकप्रिय
आफ्ना माग सम्बोधन नभएको भन्दै त्रिविका कर्मचारीले गरे नाराबाजी

आफ्ना माग सम्बोधन नभएको भन्दै त्रिविका कर्मचारीले गरे नाराबाजी

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै कर्मचारीहरूले विरोध गरेका छन् । बिहीबार अधिवेशनमा ११ बुँदे प्रस्ताव पास भएका थियो । कर्मचारीहरूले अधिवेशनले आफ्ना मागहरू सम्बोधन...