सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

विवादका बिच ओलम्पिक कमिटीमा जीवनराम निर्वाचित भएको घोषणा

काठमाडौँ । सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेशलाई अटेर गर्दै गरिएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनबाट जीवनराम श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको छ ।  आइतबार राति ओलम्पिक कमिटीले एक विज्ञप्ति जारी...