मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

नर्सको आत्महत्या प्रकरण : प्रेमीसहित दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता

काठमाडौँ । शनिवार अपराह्न प्रेमीको घरमा मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका परिवारले आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गराएका छन् । परिवारले प्रेमी भनिएका सुजन ढकाल तथा उनका बुवाविरुद्ध आत्महत्या दुरुत्साहनमा...