शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

तेह्रथुमको छथरमा नबिल बैंकको उद्यमशीलता विकास तालिम

काठमाडौँ । तेह्रथुमको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको...