काठमाडौँ । शिवश्री हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले आफ्नो कूल चुक्तापुँजी बराबरको थप सेयर वृद्धि गर्ने गरी हकप्रद (राइट सेयर) जारी गर्ने भएको हो । ...