काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४ अंकको गिरावट आएको छ । गसाता १९०४ अंकको बिन्दुमा आएर रोकिएको नेप्से परिसूचक १४ अंकको गिरावटसँगै १८८९ अंकको बिन्दुमा रोकिएको छ...