बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा

काठमाडौं । एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ । मंगलबार राती भएको क्वार्टरफाइनलमा एटलान्टालाई १-० गोल अन्तरले हराउँदै बोलोग्नाले सेमिफाइनल यात्रा तय गरेको हो ।  बोलोग्नालाई जिताउन सान्टियागो...