बुटवल । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले लुम्बिनी प्रदेश कमिटी अध्यक्षामा नारायण प्रसाद पाण्डेलाई चयन गरेको छ । एमाले रुपन्देहीका नेता उनी केही दिन पहिले मात्रै आजपामा...