सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

उपमहासचिवपछि वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि छाडे प्रभु साहको साथ

रौतहट । आम जनता पार्टी (आजपा) का उपमहासचिवपछि केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि प्रभु साहको साथ छोडेका छन्। उनले नेतृत्वसँग असन्तुष्टि जनाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको जनाएका हुन् । आजपा...