शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कमैया, कमलरी, हलिया पुनर्स्थापना कार्यविधि भएन कार्यान्वयन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मुक्तकमैया, कमलरी, हलिया पुनर्स्थापना कार्यविधि ल्याएको १० महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यविधि कार्यान्वयन नहुँदा सुदूरपश्चिममा मुक्तकमैया, हलिया र कमलरी पुनर्स्थापनाका काम...