काठमाडौँ । वर्तमान सरकारका दुई जना राज्यमन्त्रीको पद रिक्त हुँदैछ । आइतबार राति १२ बजेदेखि भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई र शिक्षा राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो । ...